नियम ४५
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन सम्बन्धी काम परीक्षा समितिको निर्देशनमा परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।